About Us
SANDHI EDUCATION ACADEMY
Sandhi Education Academy is best for Loksewa Preperation, सकारी तथा गैर सरकारी क्षेत्रका लागि लिइने विभिन्न तहका परीक्षा तयारी गराउदै आइरहेको देशको राजधानी काठमाण्डौ (kathmandu) अवस्थित प्रतिष्ठित संस्था हो । यो संस्था विभिन्न क्षेत्रमा आफ्नो औपचारीक शिक्षा हासिल गरिसके पश्चात सरकारी एवंम गैरसरकारी सस्थामा प्रवेश गरी राष्ट्र सेवामा समर्पित हुन चाहने युवा पिढिका लागि आवश्यक लोक सेवा आयोग तथा अन्य विभिन्न सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षा तयारीका लागि असल मार्गदर्शकको रुप स्थापना भएको हो । यस्ता प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक विशिष्ट स्रोत व्यक्ति तथा पर्याप्त स्रोत साधन सहित स्थापित शैक्षिक संस्था हो।
उद्देश्यः
१. दक्ष, कुशल , सीपयुक्त र उत्पादनशील जनशक्ति निर्माण गर्नु यस संस्थाको उद्देश्य हो ।
२. योग्यता र क्षमता भएका व्यक्तिलाई विभिन्न सरकारी सेवामा आवद्ध गराउन हो ।
३. बढ्दो बेरोजगार समस्यालाई संबोधन गर्न तथा Brain Drain लाई रोक्न ।
स्रोत व्यक्ति/स्रोत साधनः
यस एकेडेमीमा अध्यापन गराउने स्रोत व्यक्ति सम्बन्धित क्षेत्रमा उत्कृष्ट अंक हासिल गरी सम्बन्धीत क्षेत्रमा लामो अनुभव बोक्नु भएका नेपाल सरकारका उच्च तहमा कार्यरत तथा अवकाश प्राप्त स्रोत व्यक्ति रहनु भएको छ। साथै विद्यार्थीको सहजता एवम सरलतालाई ध्यानमा राखि सो अनुरुपका आवश्यक भौतिक, अभौतिक तथा आधुनिक साधनको उपलब्धता रहेको छ।
शैक्षिक वातावरणः
नेपालको राजधानी काठमाण्डौमा अवस्थित रहेको यस एकेडेमीमा सीमित विद्यार्थी संख्या (बढिमा ४० जना) र शान्त तथा विद्यार्थी केन्द्रित दोहोरो अन्तरक्रियामा आधारित रहि कक्षा सञ्चालन गरिन्छ।
Sandhi Education Academy is best for Nayab Subba, Kharidaar, Banking Clasess, Teachers Service Comission, Civil Overseer/suboverseer, Nepal Electricity Authority Prabidhik & Prasashan, Industrial Districts Management, Nagarik Uddyan Pradhikaran Prabidhik & Prasashan, Nepal Telicom, Khanepani, Khadya Sansthan, Nepal Police, Nepal Army, Armed Police Force, Health Service, All Level Tuition Clases and Entrance Preparation for Various Loksewa Preparation Classes Offline and Online.
Real People. Real Solutions.
Meet Our Spectacular Team

Founder:
Dhiraj Prasad Sharma
Contact Num:- 9851136560

Sunita Sharma

Swastima Chaudhary

Shikshit Budhathoki

Radhika Rawal

Gayatri Batala

Aastha kumal

Milan Dhami

Priya Achhami

Govinvd Mahata

Krishan Bikram Sah
Technical Teachers:-

Binod Lohini

B.N. Neupane

Subrat Aryal

Rajesh Pandey

Som Pahadi

Subodh Thakur

Ranjit Upadhiyay

Dharma Poudyal

Title

Sagar Aryal
Administration Teachers:

Bhola Nath Sharma

Krishn Belbasi

Ramesh Bhandari

Shiv Koirala

Gautam Pokhrel

Saajan Adhikari

Rabin Karki

Pramod Rijal

Naresh Ray Yadav

Abhi Yadav

केशव मलाशी क्षेत्री
I.Q. Teachers:

Sagar Khadaka

Title
Banking Teachers:

Tara Nath Pandey

Ashok Ghimire

Prabin Shrestha

Puspa Raj Ghimire
Tuition and Entrance Preparation Teachers:

Nabin Dahal

Deviram Regmi
Contact Us For Further Information
Contact Number:- 9851136560, 9702047001, 9849159170 Address:- Bagbazar, Kathmandu