The power of learning…
Sandhi Education Academy

the power of learning
Who we are ( About us )
Sandhi Education Center is a reputed institute in Kathmandu. We offer preparation for Loksewa, Tuition classes, And Entrance Preparation.
Our Courses:

शाखा अधिकृत

नायब सुब्बा

खरिदार

Banking
N.R.B, R.B.B, A.D.B.L, N.B.L

NEA प्राविधिक
Level 3, 4, 5 & 7

NEA प्रशासन
Level 4, 5 & 7

Medical
H.A, C.M.A, A.N.M.

नेपाल प्रहरी
जावान, अ.स.ई, Inspector

NEA प्रशासन
जावान, Inspector

नेपाली सेना
सिपाही, अधिकृत क्याडेट, सहायक सेनानी

राष्ट्रिय अनुसन्धान विभाग
सूचक, साहायक, अधिकृत

शिक्षक सेवा आयोग
मा.वि, नि.मा.वि, प्रा.वि.
Let’s solve your Problems
सन्धि एजुकेशन नै किन?
नेपालको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा देशको केन्द्र काठमाण्डौ, बागबजारमा अवस्थित रहेको ।
सम्बन्धित क्षेत्रका विज्ञ स्रोत व्यक्ति तथा अनुभवि प्रशिक्षकबाट अध्यापन गराइन्छ।
उचित शुल्कमा कक्षा सञ्चालन तथा प्रयाप्त पाठ्य सामाग्री उपलब्ध गराइन्छ।
भौतिक (Physical) तथा अभौतिक (Online) माध्यमबाट कक्षा सञ्चालन गराइन्छ।
Daily Test, Weekly Test गरिनुको साथै परीक्षाको समयलाई मध्यनजर गरी विद्यार्थीको मनोबल तथा क्षमता बृद्धिका लागि Terminal Test एवं Grand Final Test सञ्चालन गरिन्छ ।
साप्ताहिक परीक्षा (Weekly Test) को उचित Feedback दिइन्छ। साथै पारिवारिक वातावरण (Family Environment) रहेको छ ।
Happy Student
Don’t Just Take Our Word For It
Don’t Wait
Contact Us For Further Information
Contact Number:- 9851136560, 015926560, 9702047001 Address:- Bagzar, Kathmandu, Near padmakanya Campus